2024 March 25 बाट काठमाडौँमा सुरु हुने NAT CBT(Computer Based Test) को Application Form हरु खुलेको जानकारी गराउछौ /
येदि तपाईहरुले परिक्षा दिने निर्णय गर्नु भएको छ भने परिक्षा मितिको १ हप्ता अगाडी नै NAT CBT Application Form भरिसक्नु पर्नेछ/
अबबाट 2024 April सम्म हप्ताको ५ दिन (दिनको २ पटक) र 2024 MAY 1st बाट (दिनको ३ पटक) (हाम्रो website मा भएको Calendar अनुसार ) तपाईहरुले NAT CBT दिन पाउनु हुनेछ /
NAT CBT (Computer Based Test) को Form भर्ने तरिका थाहा पाउनको लागि तलको लिंकमा क्लिक गरि हेर्न सक्नुहुनेछ /
https://www.youtube.com/watch?v=HyAr9c4yHa8&t=23s
थप जानकारीको लागि Kathmanu NAT TEST Offife मा सम्पर्क गर्नुहोला /